बेल्जियममा सम्पन्न ‘नेपाली फूड फेस्टिवल’ मा ५ हजार सहभागी (फोटो फिचर)

लण्डन । नेपाली खानालाई विदेशमा चिनाउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बेल्जियममा तेस्रो खाना महोत्सव (फूड फेस्टिवल) सम्पन्न भएको छ । नेपाली व्यवसायी संघ बेल्जियमको आयोजनामा शनिबार लुभेन सहरमा फूड फेस्टिवल सम्पन्न भएको हो। नेपालका विभिन्न भेगमा खाइने थरीथरीका खानाका परिकारहरूसहित १४ वटा खानाका स्टलहरु राखिएको थियो । हस्तकलाका सामग्रीलाई व्यवस्थित अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने … Continue reading बेल्जियममा सम्पन्न ‘नेपाली फूड फेस्टिवल’ मा ५ हजार सहभागी (फोटो फिचर)